सिबिआईएल क्यापिटलको एजीएमबाट नगद लाभांश पारित

Advertisement

काठमाडौँ । सिबिआईएल क्यापिटलको १५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज सम्पन्न उक्त वार्षिक साधारण सभाबाट २५ प्रतिशत नगद लाभांश पारित भएको हो । 

आव २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव साधारण सभाले पारित गरेको हो । 

Advertisement

वार्षिक साधारणसभा कम्पनीको कार्यालय बाटुलेघर, डिल्लीबजारमा सम्पन्न भएको हो ।

Advertisement

Advertisement