तराई बन्द र सीमा नाकामा जारी अवरोधले जनता भोकै मर्ने स्थिति आएको छ । सरकारी पक्ष र आन्दोलनरत पक्षलाई बारम्बार भेटेर कुरा गर्दा पनि हाम्रो कुरा सुनुवाई भएन । मुलुकको आर्थिक अवस्थाप्रति सम्वन्धित पक्ष संवेदनशील नभएको पाइयो ।

Advertisement

Advertisement

Advertisement