छोटो समयमै हामी प्रभु बैंकलाई सही गतिमा ल्याउन सफल भएका छौं । केही चुनौति अझै बाँकी छन् । तर, ती सामान्य छन् । अबको हाम्रो प्रयास भनेको प्रणालीमा अझै सुधार र आधुनिकीकरण गर्ने, हाम्रा कर्मचारीलाई दक्ष बनाउने हो ।

Advertisement

Advertisement

Advertisement