अबको १५-२० वर्षमा गैरआवासीय नेपाली संघ नेपालको बलियो र विश्वासिलो विकास साझेदार हुनेछ । त्यसैका लागि हामीलाई यस अभियानलाई संस्थागत गर्न लागिपरेका छौं । हामी भागेर जाँदैनौ । जाने भए नेपालीहरु समस्यामा पर्दा यसरी सहयोग गरेर बस्दैन थियौं ।

Advertisement


 

Advertisement

Advertisement