हामीले ठूला जलविद्युत आयोजनामा जलविद्युत लगानी तथा विकास कम्पनीको भूमिका देखिराखेका छौं । भूमिका सिर्जना गर्न खोजिरहेका छौं । त्यसका लागि हामीसग भएको पुँजी पर्याप्त छैन । एसियाली विकास बैंकसँग पनि थप सहुलियत कर्जा लिएर हामी  अगाडि बढ्न चाहिरहेका छौं । पैसा भयो भने त सरकारले बनाउने आयोजना पनि लगानी गर्न सक्छौं ।

Advertisement

Advertisement

Advertisement