व्यापार मेला र प्रदर्शनीको संख्या बढे पनि त्यस्ता कार्यक्रम आयोजनाका लागि उपयुक्त स्थान र पूर्वाधारको अभाव खडकिएको छ । अन्तर्राष्ट्रियस्तरको प्रदर्शनीस्थल नहुँदा नेपालको अन्तर्राष्ट्रिय प्रतिष्ठा समेत खस्किएको छ ।

Advertisement

Advertisement

Advertisement