शिक्षा, स्वास्थ्य, खानेपानी सुविधा पुर्याएजस्तो पर्यटकलाई मुलुकका सबै गाउँ गाउँमा पुर्याउन सकिने कुरा होइन । जहाँ पर्यटकीय संभावना छ, त्यहाँको प्रचार प्रसार र विकास गर्ने हो ।

Advertisement

Advertisement

Advertisement