राष्ट्रपति पौडेलबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

Advertisement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । 

संघीय संसद्को संयुक्त बैठकमा आज दिउँसो ४ बजेदेखि राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् । 

Advertisement

यसअघि आज दिउँसो मन्त्री परिषद्को बैठकले नीति कार्यक्रम पारित गरेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ ।
 

Advertisement

Advertisement