काठमाडौं । महालक्ष्मी विकास बैंकको कामु सीईओमा दिपेश लम्साल नियुक्त भएका छन् ।
सञ्चालक समितिको हिजो बसेको बैठकले वरिष्ठ डेपुटी सीईओ लम्साललाई माघ १ गतेदेखि लागू हुने गरी कामु सीईओ नियुक्त गवर्ने निर्णय गरेको कम्पनीसचिव सोमराज पन्तले जनाएका छन् ।
साथै बैठकले सीईओ बोधराज देवकोटाले कार्यकाल बाँकी हुँदै दिएको राजीनामा स्वीकृति छ ।