अमेरिकी डलरसँगै बढ्यो युरो र पाउन्ड, यस्तो छ आजको विदेशी विनिमय दर

Advertisement

काठमाडौं । आज २०८० फागुन १० गते, २२ फेब्रुअरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
केही दिनयता लगातार स्थिर रहेको अमेरिकी डलरको भाउ झिनो अन्तरले बढेको छ । आज अमेरिकी १ डलरको खरिद दर १३२.४६ र बिक्री दर १३३.०६ रहेकामा हिजो खरिद १३२.४५ रुपियाँ र बिक्री १३३.०५ रुपियाँ थियो । 

त्यसैगरी आज युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ पनि बढेको छ । अघिल्लो कारोबार दिन खरिद दर युरो १ को खरिद दर १४२.९८ रुपियाँ र बिक्री दर १४३.६३ रुपियाँ निर्धारण भएकामा आज खरिद १४३ रुपियाँ र बिक्री १४३.६५ रुपियाँ तोकिएको छ । 

Advertisement

त्यसैगरी राष्ट्र बैंकले बिहीबारका लागि पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७.०३ रुपियाँ र बिक्री दर १६७.७८ रुपियाँ तोकेको छ । अघिल्लो दिन क्रमशः खरिद १६६.७७ र बिक्री १६७.५२ रुपियाँ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.४५

१३२.४६

१३३.०५

१३३.०६

युरोपियन युरो

१४२.९८

१४३

१४३.६३

१४३.६५

पाउन्ड स्टर्लिङ

१६६.७७

१६७.०३

१६७.५२

१६७.७८

स्विस फ्रांक

१५०.१८

१५०.४०

१५०.८६

१५१.०८

अस्ट्रेलियन डलर

८६.८१

८६.७८

८७.२०

८७.१७

क्यानेडियन डलर

९८.२१

९७.९१

९८.६५

९८.३५

सिंगापुर डलर

९८.४९

९८.५३

९८.९४

९८.९८

जापानी येन

१०

८.८२

८.८३

८.८६

८.८७

चिनियाँ युआन

१८.४१

१८.४२

१८.४९

१८.५१

साउदी रियाल

३५.३२

३५.३२

३५.४८

३५.४८

कतारी रियाल

३६.३२

३६.३२

३६.४८

३६.४९

थाइ भाट

३.६७

३.७०

३.६९

३.७१

युएइ दिराम

३६.०६

३६.०६

३६.२२

३६.२३

मलेसियन रिंगिट

२७.६१

२७.६३

२७.७३

२७.७६

कोरियन वन

१००

९.९२

९.९२

९.९७

९.९७

स्विडिस क्रोनर

१२.७४

१२.७५

१२.८०

१२.८०

डेनिस क्रोनर

१९.१८

१९.१९

१९.२७

१९.२७

हङकङ डलर

१६.९४

१६.९४

१७.०१

१७.०१

कुबेती दिनार

४३०.२६

४३०.४७

४३२.२१

४३२.४२

बहराइन दिनार

३५१.३५

३५१.३८

३५२.९४

३५२.९७

 

 

 

Advertisement