जनउत्थान सामुदायिक लघुवित्तले लाभांश प्रस्ताव नगर्ने

Advertisement

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव नगर्ने भएको छ । 

सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०७९/८० को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको सीईओ सुनिलकुमार रायले जनाएका छन् ।

Advertisement

राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि शेयरधनीहरुले लाभांश पाउने छन् ।      
 

Advertisement

Advertisement