अमेरिकी डलर स्थिर हुँदा घट्यो युरो र पाउन्ड, यस्तो छ आजको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८० फागुन १४ गते, २६ फेब्रुअरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
आज अमेरिकी डलरको भाउ स्थिर छ ।  हिजो १ डलरबराबर खरिद दर १३२.४१ रुपियाँ र बिक्री दर १३३.०१ रुपियाँ रहेकामा आज पनि सोही दर कायम छ । 

त्यसैगरी युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ दुवै मुद्रा अवमूल्यन भएको छ । आज युरो १ को खरिद दर १४३.२७ रुपियाँ र बिक्री दर १४३.९२ रुपियाँ रहेकामा अघिल्लो कारोबार दिन खरिद १४३.४० रुपियाँ र बिक्री १४४.०५ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी राष्ट्र बैंकले सोमबारका लागि पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७.९१ रुपियाँ र बिक्री दर १६८.६७ रुपियाँ तोकेको छ । हिजो यस्तो दर क्रमशः खरिद १६७.९२ र बिक्री १६८.६८ रुपियाँ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.४१

१३२.४१

१३३.०१

१३३.०१

युरोपियन युरो

१४३.४०

१४३.२७

१४४.०५

१४३.९२

पाउन्ड स्टर्लिङ

१६७.९२

१६७.९१

१६८.६८

१६८.६७

स्विस फ्रांक

१५०.४२

१५०.२४

१५१.१०

१५०.९२

अस्ट्रेलियन डलर

८६.९४

८६.८७

८७.३३

८७.२७

क्यानेडियन डलर

९८.२२

९८.०४

९८.६६

९८.४८

सिंगापुर डलर

९८.४९

९८.५७

९८.९३

९९.०१

जापानी येन

१०

८.७९

८.८०

८.८३

८.८४

चिनियाँ युआन

१८.३९

१८.४०

१८.४८

१८.४८

साउदी रियाल

३५.३०

३५.३१

३५.४६

३५.४७

कतारी रियाल

३६.३१

३६.३१

३६.४७

३६.४७

थाइ भाट

३.६७

३.६८

३.६९

३.७०

युएइ दिराम

३६.०५

३६.०५

३६.२१

३६.२१

मलेसियन रिंगिट

२७.२२

२७.७२

२७.८४

२७.८४

कोरियन वन

१००

९.९५

९.९५

९.९९

९.९९

स्विडिस क्रोनर

१२.८४

१२.८२

१२.९०

१२.८८

डेनिस क्रोनर

१९.२४

१९.२२

१९.३२

१९.३१

हङकङ डलर

१६.९२

१६.९२

१७

१७

कुबेती दिनार

४३०.२०

४३०.२७

४३२.१५

४३२.२२

बहराइन दिनार

३५१.२४

३५१.२४

३५२.८४

३५२.८४

 

 

 

Advertisement