अमेरिकी डलर बढ्दा युरो र पाउन्ड घट्यो, आजको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८० फागुन १७ गते, २९ फेब्रुअरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
नेपाली बजारमा अमेरिकी डलर महँगो भएको छ । आज १ डलरको खरिद दर १३२.३८ र बिक्री दर १३२.९८ तोकिएकामा हिजो खरिद १३२.३४ र बिक्री १३२.९४ रुपियाँ थियो । 

त्यसैगरी युरोपियन युरो र पाउन्ड स्टर्लिङ भने घटेको छ । हिजो युरो १ को खरिद दर १४३.६४ र बिक्री मूल्य १४४.२९ तोकिएकामा आज यस्तो दर क्रमशः खरिद १४३.२० र बिक्री १४३.८४ कायम भएको राष्ट्र बैंकले जनाएको छ ।  

Advertisement

त्यसैगरी राष्ट्र बैंकले बिहीबारका लागि पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७.४५ रुपियाँ र बिक्री दर १६८.२१ रुपियाँ तोकेको छ । अघिल्लो कारोबार दिनमा भने खरिद १६७.८९ रुपियाँ र बिक्री १६८.६५ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.३४

१३२.३८

१३२.९४

१३२.९८

युरोपियन युरो

१४३.६४

१४३.२०

१४४.२९

१४३.८४

पाउन्ड स्टर्लिङ

१६७.८९

१६७.४५

१६८.६५

१६८.२१

स्विस फ्रांक

१५०.३४

१५०.४१

१५१.०२

१५१.१०

अस्ट्रेलियन डलर

८६.६२

८६.०५

८७.०१

८६.४४

क्यानेडियन डलर

९८.०५

९७.४९

९८.५०

९७.९३

सिंगापुर डलर

९८.४९

९८.३५

९८.९३

९८.८०

जापानी येन

१०

८.८०

८.७९

८.८४

८.८३

चिनियाँ युआन

१८.३९

१८.३९

१८.४७

१८.४७

साउदी रियाल

३५.३९

३५.३०

३५.४५

३५.४६

कतारी रियाल

३६.२९

३६.३०

३६.४६

३६.४७

थाइ भाट

३.६९

३.६७

३.७१

३.६९

युएइ दिराम

३६.०३

३६.०४

३६.२०

३६.२१

मलेसियन रिंगिट

२७.७९

२७.७६

२७.९२

२७.८८

कोरियन वन

१००

९.९४

९.९१

९.९९

९.९६

स्विडिस क्रोनर

१२.८५

१२.७८

१२.९१

१२.८४

डेनिस क्रोनर

१९.२७

१९.२१

१९.३६

१९.२३

हङकङ डलर

१६.९१

१६.९१

१६.९९

१६.९९

कुबेती दिनार

४३०.१३

४३०.१८

४३२.०८

४३२.१३

बहराइन दिनार

३५१.०५

३५१.१६

३५२.६४

३५२.७५

 

 

Advertisement