साताको पहिलो कारोबार दिन कुन विदेशी मुद्रा कतिमा साटिँदैछ ?

Advertisement

काठमाडौं । आज २०८० फागुन २० गते, ३ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।

अमेरिकी डलरको भाउ घटेको छ । आज १ डलरको खरिद दर १३२.३५ रुपियाँ र बिक्री दर १३२.९५ रहेको छ । जुन अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद १३२.३७ रुपियाँ र बिक्री १३२.९७ थियो । 

Advertisement

राष्ट्र बैंकका अनुसार युरोपियन युरो र पाउन्ड स्टर्लिङ पनि घटेको छ । शुक्रबार युरो १ को खरिद मूल्य १४३.४४ रुपियाँ र बिक्री मूल्य १४४.०९ तोकिएकामा आज भने खरिद १४३.१४ र बिक्री १४३.७९ रुपियाँ तोकिएको छ । 

त्यस्तै, आज पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७.२२ रुपियाँ र बिक्री दर १६७.९८ रुपियाँ रहेकामा अघिल्लो कारोबार दिन खरिद १६७.५२ रुपियाँ र बिक्री १६८.२८ रुपियाँ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

 

मुद्रा

एकाइ

खरिद दर (शुक्रबार)

खरिद दर (आज)

बिक्री दर (शुक्रबार)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.३७

१३२.३५

१३२.९७

१३२.९५

युरोपियन युरो

१४३.४४

१४३.१४

१४४.०९

१४३.७९

पाउन्ड स्टर्लिङ

१६७.५२

१६७.२२

१६८.२८

१६७.९८

स्विस फ्रांक

१५०.४४

१४९.५१

१५१.१२

१५०.१८

अस्ट्रेलियन डलर

८६

८६.०७

८६.३९

८६.४६

क्यानेडियन डलर

९७.४२

९७.५०

९८.८६

९७.७४

सिंगापुर डलर

९८.४०

९८.३०

९८.८४

९८.७४

जापानी येन

१०

८.८३

८.८०

८.८७

८.८४

चिनियाँ युआन

१८.४०

१८.३९

१८.४८

१८.४७

साउदी रियाल

३५.३०

३५.२९

३५.४६

३५.४५

कतारी रियाल

३६.३०

३६.३०

३६.४७

३६.४६

थाइ भाट

३.६९

३.६९

३.७०

३.७०

युएइ दिराम

३६.०४

३६.०३

३६.२०

३६.२०

मलेसियन रिंगिट

२७.८९

२७.८९

२८.०२

२८.०१

कोरियन वन

१००

९.९१

९.९२

९.९६

९.९६

स्विडिस क्रोनर

१२.७९

१२.७९

१२.८५

१२.८५

डेनिस क्रोनर

१९.२४

१९.२०

१९.३३

१९.२९

हङकङ डलर

१६.९१

१६.९१

१६.९९

१६.९८

कुबेती दिनार

४३०.२१

४२९.९५

४३२.१६

४३१.८९

बहराइन दिनार

३५१.१२

३५१.०७

३५२.७१

३५२.६६

 

 

Advertisement