अमेरिकी डलरसहित अधिकांश मुद्राको भाउ स्थिर, यस्तो छ आजको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८० फागुन २१ गते, ४ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
आज अमेरिकी डलरसहित केही मुद्राको भाउ हिजोको तुलनामा स्थिर छ । हिजो अमेरिकी १ डलरको खरिद दर १३२.३५ रुपियाँ र बिक्री दर १३२.९५ रहेकामा आज पनि सोही दर कायम रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यस दिन अमेरिकी डलरसहित चिनियाँ युआन, साउदी रियाल, कतारी रियाल, युएई दिराम, मलेसियन रिंगिट, हङकङ डलरको भाउ भने आइतबारको तुलनामा स्थिर छ । 

Advertisement

त्यसैगरी युरोपियन युरो र पाउन्ड स्टर्लिङ भने बढेको छ । हिजो युरो १ को खरिद मूल्य १४३.१४ र बिक्री १४३.७९ रुपियाँ तोकिएकामा आज खरिद १४३.४५ र बिक्री १४४.१० रुपियाँ छ । 

त्यस्तै, सोमबार पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७.४५ र बिक्री दर १६८.२१ रुपियाँ निर्धारण भएको छ । हिजो भने खरिद १६७.२२ रुपियाँ र बिक्री १६७.९८ रुपियाँ थियो । ​

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.३५

१३२.३५

१३२.९५

१३२.९५

युरोपियन युरो

१४३.१४

१४३.४५

१४३.७९

१४४.१०

पाउन्ड स्टर्लिङ

१६७.२२

१६७.४५

१६७.९८

१६८.२१

स्विस फ्रांक

१४९.५१

१४९.७८

१५०.१८

१५०.४६

अस्ट्रेलियन डलर

८६.०७

८६.३४

८६.४६

८६.७३

क्यानेडियन डलर

९७.५०

९७.६१

९७.७४

९८.०५

सिंगापुर डलर

९८.३०

९८.४५

९८.७४

९८.९०

जापानी येन

१०

८.८०

८.८२

८.८४

८.८६

चिनियाँ युआन

१८.३९

१८.३९

१८.४७

१८.४७

साउदी रियाल

३५.२९

३५.२९

३५.४५

३५.४५

कतारी रियाल

३६.३०

३६.३०

३६.४६

३६.४६

थाइ भाट

३.६९

३.६९

३.७०

३.७१

युएइ दिराम

३६.०३

३६.०३

३६.२०

३६.२०

मलेसियन रिंगिट

२७.८९

२७.८९

२८.०१

२८.०१

कोरियन वन

१००

९.९२

९.९४

९.९६

९.९८

स्विडिस क्रोनर

१२.७९

१२.८३

१२.८५

१२.८८

डेनिस क्रोनर

१९.२०

१९.२५

१९.२९

१९.३३

हङकङ डलर

१६.९१

१६.९१

१६.९८

१६.९८

कुबेती दिनार

४२९.९५

४२९.९९

४३१.८९

४३१.९४

बहराइन दिनार

३५१.०७

३५१.०६

३५२.६६

३५२.६५

 

 

Advertisement