घट्ने क्रममा अमेरिकी डलर, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८० फागुन २५ गते, ८ मार्च २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
अमेरिकी डलर आज पनि घटेको छ । आज १ डलरबराबर खरिद दर १३२.१६ रुपियाँ र बिक्री दर १३२.७६ रुपियाँ छ । हिजो खरिद १३२.२२ रुपियाँ र बिक्री १३२.८२ रुपियाँ थियो । 

त्यसैगरी यस दिन अस्ट्रेलियन डलर भने घटेको छ । हिजो १ डलरबराबर खरिद मूल्य ८६.२५ रुपियाँ र बिक्री मूल्य ८६.६५ रुपियाँ रहेकामा आज खरिद ८७.३० रुपियाँ र बिक्री ८७.७० रुपियाँ रहेको छ । 

Advertisement

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.२२

१३२.१६

१३२.८२

१३२.७६

युरोपियन युरो

१४३.७६

१४४.०३

१४४.४२

१४४.६८

पाउन्ड स्टर्लिङ

१६८.२२

१६८.६२

१६८.९८

१६९.३९

स्विस फ्रांक

१४९.३३

१५०.२५

१५०.०१

१४०.९३

अस्ट्रेलियन डलर

८६.२५

८७.३०

८६.६५

८७.७०

क्यानेडियन डलर

९७.३३

९७.९०

९७.७७

९८.३४

सिंगापुर डलर

९८.५९

९८.९६

९९.०४

९९.४०

जापानी येन

१०

८.८३

८.९४

८.८७

८.९८

चिनियाँ युआन

१८.३७

१८.३६

१८.४५

१८.४४

साउदी रियाल

३५.२५

३५.२४

३५.४१

३५.४०

कतारी रियाल

३६.२६

३६.२४

३६.४२

३६.४१

थाइ भाट

३.७०

३.७१

३.७२

३.७३

युएइ दिराम

३६

३५.९८

३६.१६

३६.१५

मलेसियन रिंगिट

२७.९४

२८.०९

२८.०७

२८.२१

कोरियन वन

१००

९.९१

९.९४

९.९५

९.९९

स्विडिस क्रोनर

१२.७५

१२.८५

१२.८१

१२.९१

डेनिस क्रोनर

१९.२९

१९.३२

१९.३७

१९.४१

हङकङ डलर

१६.९०

१६.९०

१६.९८

१६.९७

कुबेती दिनार

४२९.७३

४३०.०८

४३१.६८

४३२.०३

बहराइन दिनार

३५०.७५

३५०.५८

३५२.३५

३५२.१८

 

 

Advertisement