राष्ट्रिय सभा अध्यक्ष निर्वाचनका लागि आज उम्मेदवारी दर्ता

Advertisement

काठमाडौं । राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुनेछ । 
    
संघीय संसद् सचिवालयले फागुन २९ गते (मंगलबार) का लागि निर्वाचनको तालिका सार्वजनिक गरेको छ । तालिकाअनुसार आज बिहान ११ बजे देखि १ दिउँसो बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ । 

त्यस्तै, डेढ बजे उम्मेदवारको नामावली प्रकाशित गरिनेछ ।

Advertisement

मंगलबार बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने कार्यतालिका छ ।

undefined

Advertisement

Advertisement