स्वास्थ्य बीमा बोर्डले माग्यो ठूलो संख्यामा कर्मचारी (सूचनासहित)

Advertisement

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । 

बोर्डअन्तर्गतका जिल्ला कार्यालयका लागि  करारमा १४३ जना दर्ता अधिकारी माग गरेको हो । 

Advertisement

इच्छुक उमेदवारले आउँदो चैत १६ गतेसम्म आवेदन पेस गर्न सक्ने बोर्डले जनाएको छ ।

undefined

Advertisement

Advertisement