आठौंदेखि नवौं तहसम्म सूर्यविनायक नगर अस्पतालले माग्यो चिकित्सक (सूचनासहित)

Advertisement

काठमाडौं । सूर्यविनायक नगर अस्पताल भक्तपुरले करार सेवामा चिकित्सक माग गरेको छ । 

अस्पतालले रिक्त पदपूर्तिका लागि आठौंदेखि नवौं तहसम्मका विभिन्न पदमा ६ जना चिकित्सक माग गरेको हो । 

Advertisement

इच्छुक र योग्य उम्मेदरवारले चैत १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

परीक्षाको किसिम तथा छनौट विधि लिखित तथा अन्तर्वार्ता हुने अस्पतालले जनाएको छ । 

undefined

Advertisement

Advertisement