अमेरिकी डलर बढ्दा युरो र पाउन्ड घट्यो, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८० चैत ४ गते, मार्च १७   २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ ।
 
अमेरिकी डलरको भाउ बढेको छ । आज अमेरिकी १ डलरको खरिद दर १३२.३१ रुपियाँ र बिक्री दर १३२.९१ रुपियाँ तोकिएकामा अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद १३२.२२ रुपियाँ र बिक्री १३२.८२ रुपियाँ तोकिएको थियो । 

त्यसैगरी युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ भने घटेको छ । आज युरो १ को खरिद दर १४४.०६ रुपियाँ र बिक्री दर १४४.७१ रुपियाँ छ । जुन अघिल्लो कारोबार दिन खरिद १४४.६६ रुपियाँ र बिक्री १४५.३२ रुपियाँ थियो । 

Advertisement

यस दिन पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८.७१ रुपियाँ र बिक्री दर १६९.४७ रुपियाँ तोकिएको छ । जुन, शुक्रबार खरिद १६९.३५ रुपियाँ र बिक्री १७०.१२ रुपियाँ कायम थियो । 

विस्तृतमा हेर्नुहोस् कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (शुक्रबार)

खरिद दर (आज)

बिक्री दर (शुक्रबार)

बिक्री दर (आज)

अमेरिकी डलर

१३२.२२

१३२.३१

१३२.८२

१३२.९१

युरोपियन युरो

१४४.६६

१४४.०६

१४५.३२

१४४.७१

पाउन्ड स्टर्लिङ

१६९.३५

१६८.७१

१७०.१२

१६९.४७

स्विस फ्रांक

१५०.३९

१४९.८४

१५१.०७

१५०.५२

अस्ट्रेलियन डलर

८७.६२

८६.८९

८८.०१

८७.२८

क्यानेडियन डलर

९८.१७

९७.७६

९८.६२

९८.२०

सिंगापुर डलर

९९.२८

९८.४६

९९.७३

९९.४१

जापानी येन

१०

८.९५

८.९०

८.९९

८.९४

चिनियाँ युआन

१८.३९

१८.३९

१८.४७

१८.४७

साउदी रियाल

३५.२६

३५.२८

३५.४२

३५.४४

कतारी रियाल

३६.२५

३६.२८

३६.४२

३६.४४

थाइ भाट

३.७१

३.६९

३.७३

३.७१

युएइ दिराम

३६

३६.०३

३६.१६

३६.१९

मलेसियन रिंगिट

२८.२२

२८.१२

२८.३४

२८.२५

कोरियन वन

१००

१०.०५

९.९४

१०.०९

९.९९

स्विडिस क्रोनर

१२.९१

१२.८०

१२.९७

१२.८५

डेनिस क्रोनर

१९.४०

१९.३२

१९.४९

१९.४०

हङकङ डलर

१६.९०

१६.९२

१६.९८

१६.९९

कुबेती दिनार

४३०.४८

४३०.४९

४३२.४३

४३२.४४

बहराइन दिनार

३५०.८३

३५१.०२

३५२.४२

३५२.६१

 

 

 

 

 

Advertisement