बेनेली बाइकमा नयाँ वर्षको अफर,  १ लाखसम्म छुट पाइने

Advertisement

काठमाडौं । इटालियन ब्रान्डका बेनेली बाइक नेपालमा केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रालिले २०१५ देखि आयात तथा बिक्रीवितरण गर्दै आएको छ ।कम्पनीले उत्कृष्ट डिजाइन, शक्तिशाली  इञ्जिन र प्रभावकारी प्रदर्शनको एक संयोजन प्रदान गरेका १२५ सिसिदेखि ७५० सिसिसम्मका बेनेली बाइक तथा स्कुटरहरु नेपालमा बिक्रीवितरण गर्दै आएको छ ।

यसैक्रममा केटिएम इन्टरनेशनल ट्रेडिङ्ग प्रालिले नयाँ बर्ष २०८१ का लागि विषेश फाईनान्स योजना ल्याएको छ । योजना अन्तर्गत १८० सिसि बाईक तथा स्कुटरमा २० मिनेटमा नै ० प्रतिशत ब्यजदरमा किस्ताबन्दी मा साधन खरिद गर्न सकिने छ । 

Advertisement

साथै अरु मोडलहरुका बाईकहरु मा विशेष छुटको बेवास्था पनि  मिलाएको छ । कम्पनीले मोडल हेरि रु. १५००० देखी रु. १००००० (एक लाख) सम्मको  छुट दिने भएको जनाएको छ ।
 

Advertisement