आईएमई लाइफले माग्यो कर्मचारी, यसरी दिनुहोस् आवेदन

Advertisement

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । 

कम्पनीले लिगल अफिसर, ब्रान्च म्यानेजर, ब्रान्च सेल्स एक्ज्युकेटिभलगायतका पदमा कर्मचारी माग गरेको हो । 

Advertisement

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले कम्पनीको आधिकारिक वेबसाईट https://imelifeinsurance.com/career बाट आवेदन दिन सक्नेछन् ।

undefined

Advertisement