अमेरिकी डलर घट्दा क्यानेडियन डलरको भाउ बढ्यो, यस्तो छ आजको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ वैशाख १२ गते, अप्रिल २४, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर घटेको छ भने क्यानेडियन डलरको भाउ बढेको छ । 

आज १ अमेरिकी डलरबराबर खरिद दर १३३.०६ रुपियाँ र बिक्री दर १३३.६६ रुपियाँ रहेकामा हिजो खरिद १३३.०९ रुपियाँ र बिक्री १३३.६९ रुपियाँ थियो । 

Advertisement

त्यस्तै क्यानेडियन डलर भने बढेको छ । हिजो १ डलरबराबर खरिद मूल्य ९६.९९ रुपियाँ र बिक्री मूल्य ९७.४३ रुपियाँ रहेकामा यस दिन खरिद ९७.०८ रुपियाँ र बिक्री ९७.५२ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

साथै, बुधबार युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ पनि बढेको छ ।

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.०९

१३३.०६

१३३.६९

१३३.६६

युरोपियन युरो

१४१.५७

१४१.९८

१४२.२१

१४२.६२

पाउन्ड स्टर्लिङ

१६३.९३

१६४.८४

१६४.६७

१६५.५८

स्विस फ्रांक

१४५.९५

१४६

१४६.६१

१४६.५५

अस्ट्रेलियन डलर

८५.६४

८५.८९

८६.०३

८६.२८

क्यानेडियन डलर

९६.९९

९७.०८

९७.४३

९७.५२

सिंगापुर डलर

९७.६५

९७.६५

९८.०९

९८.०९

जापानी येन

१०

८.६०

८.६०

८.६४

८.६४

चिनियाँ युआन

१८.३७

१८.३६

१८.४६

१८.४४

साउदी रियाल

३५.४८

३५.४८

३५.६४

३५.६४

कतारी रियाल

३६.४९

३६.४८

३६.६५

३६.६४

थाइ भाट

३.५९

३.५९

३.६१

३.६१

युएइ दिराम

३६.२४

३६.२३

३६.४०

३६.३९

मलेसियन रिंगिट

२७.८५

२७.८४

२७.९८

२७.९६

कोरियन वन

१००

९.६४

९.६६

९.६८

९.७०

स्विडिस क्रोनर

१२.२०

१२.२४

१२.२६

१२.२९

डेनिस क्रोनर

१८.९७

१९.०३

१९.०६

१९.१२

हङकङ डलर

१६.९८

१६.९८

१७.०६

१७.०६

कुबेती दिनार

४३१.८१

४३१.७७

४३३.७६

४३३.७१

बहराइन दिनार

३५३.०१

३५२.९३

३५४.६०

३५४.५२

 

 

 

 

Advertisement