आइएमई लाइफ इन्स्योरेन्सले घटायो लाभांश, अब कति ?

Advertisement

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले लाभांशमा संशोधन गरेको छ ।

यसअघि २५ प्रतिशत बोनस शेयर र करसहित ९.५० प्रतिशत लाभांश प्रस्ताव गरेकोमा अब २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत गरी कूल २६.३१ प्रतिशतमात्रै लाभांश दिने निर्णय भएको कम्पनी सचिव प्रकाश न्यौपानेले जनाएका छन् । 

Advertisement

बीमा प्राधिकरणको निर्देशनपछि कम्पनीले बोनस शेयर यथावत राख्दै नगद लाभांश घटाएको हो । 

उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।  

undefined

Advertisement

Advertisement