इलाम–२ को मतगणना सुरु, कांग्रेस र एमालेको अग्रता

Advertisement

काठमाडौं । उपनिर्वाचन भएको इलाम–२ मा आयतबार दिउसोबाट मतगणना सुरु भएको छ । 

मतगणनाको प्रारम्भिक नजिताअनुसार प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरुले अग्रता लिएका छन् । जसअनुसार कांग्रेसको रुख चिन्हमा ६५७ मत, एमालेको सूर्य चिन्हमा ५३४ मत, राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्हमा ११५ मत, पहिचानवादी स्वतन्त्र उम्मेदवारको चिन्ह मुढामा १८७ मत प्राप्त भएको छ । 

Advertisement

Advertisement

Advertisement