तेइस ठेकेदार कम्पनी कालोसूचीमा, एक हप्ताभित्र स्पष्टीकरण पेस गर्न निर्देशन

Advertisement

काठमाडौं । सरकारले विभिन्न २३ ठेकेदार कम्पनीलाई लिखित स्पष्टीकरण सोधेको छ । 

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भएका २३ कम्पनीलाई एक हप्ताभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

Advertisement

कार्यालयले यसअघि नै स्पष्टीकरणका लागि सम्बन्धित कम्पनीको ठेगानामा सूचना पठाए पनि हालसम्म स्पष्टीकरण पेस नभएको जनाएको छ । 

undefined

Advertisement

Advertisement