धादिङको गजुरीमा १८ लाखको लागतमा सार्वजनिक शौचालय निर्माण

Advertisement

काठमाडौं । शसस्त्र प्रहरीको क्वीक इम्प्याक्ट प्रोजेन्ट अन्तरगत धादिङको गजुरी गाउँपालिका ६ जरेखेतमा सार्वजनिक शौचालय निर्माण सम्पन्न भएको छ । 

२७ लाख अनुमानित लागत रहे पनि उक्त ८ कोठे शौचालय कूल १८ लाखमा शौचालय निर्माण सम्पन्न भएको हो । 

Advertisement

उक्त शौचालय शसस्त्र प्रहरी बल नेपालको २३औं स्थापना दिवसका अवसरमा शसस्त्र प्रहरी नायब महानिरीषक गणेश ठाडामगर र गजुरी गाउँपालिकाका अध्यक्ष गणृेशलाल श्रेष्ठबाट आज उद्घाटन सम्पन्न भएको छ । 

undefinedundefinedundefined
 

Advertisement

Advertisement