प्रतिनिधिसभा बैठकमा उद्योग, भूमि व्यवस्था र स्वास्थ्य मन्त्रालयमाथि छलफल हुँदै

Advertisement

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । 

बैठक ११ बजेका लागि बोलाइएको छ । 

Advertisement

बैठकमा आज पनि विनियोजन विधेयक, २०८१ माथि छलफल जारी रहनेछ । प्रतिनिधिसभामा जेठ २९ गतेदेखि विनियोजन विधेयकमाथि छलफल सुरु भएको हो । 

आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।
undefined

Advertisement

Advertisement