शेयरबापतको रकम भुक्तानी गर्न नेपाल डेभलपमेन्टको आग्रह

Advertisement

काठमाडौं । नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले शेयरबापतको रकम भुक्तानी गर्न आग्रह गरेको छ ।

कम्पनीले संस्थापक शेयधनीले कम्पनी स्थापना हुँदा चुक्ता गर्न नसकेको शेयरबापतको रकम तिर्न भनेको हो । 

Advertisement

कम्पनीका अनुसार रकम ३० दिनभित्र ग्लोबल आईएमईमा रहेको कम्पनीको खातामा जम्मा गरिसक्नुपर्नेछ । 

Advertisement

Advertisement