साउदी रियाल र यूएई दिराम घट्यो, शुक्रबार कुन देशको मुद्रा कतिमा साट्न पाइन्छ ?

Advertisement

काठमाडौं । आज २०८१ भदौ १४, अगस्ट ३०, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार साउदी रियाल र यूएई दिरामको मूल्य घटेको छ । 

आज साउदी रियाल १ को खरिद दर ३५.६८ रुपियाँ र बिक्री दर ३५.८४ रुपियाँ तोकिएको छ । हिजो भने खरिद ३५.७२ रुपियाँ र बिक्री ३५.८८ रुपियाँ थियो ।

Advertisement

त्यसैरी अघिल्लो कारोबार दिनमा यूएई दिराम १ को खरिद मूल्य ३६.४९ रुपियाँ र बिक्री ३६.६५ रुपियाँ रहेकामा यसदिन खरिद ३६.४६ रुपियाँ र बिक्री ३६.६२ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

आज अमेरिकी डलर १ को खरिद दर १३३.९० रुपियाँ र बिक्री दर १३४.५० रुपियाँ छ, जुन अघिल्लो दिन खरिद १३४.०३ रुपियाँ र बिक्री १३४.६३ रुपियाँ थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३४.०३

१३३.९०

१३४.६३

१३४.५०

युरोपियन युरो

१४९.१२

१४८.५८

१४९.७८

१४९.२५

पाउन्ड स्टर्लिङ

१७७.१३

१७६.६६

१७७.९२

१७७.४५

स्विस फ्रांक

१५८.९१

१५८.५९

१५९.६२

१५९.३९

अस्ट्रेलियन डलर

९०.९६

९१.३२

९१.३७

९१.७३

क्यानेडियन डलर

९९.५४

९९.५०

९९.९९

९९.९४

सिंगापुर डलर

१०२.८२

१०२.९४

१०३.२८

१०३.४०

जापानी येन

१०

९.२८

९.२६

९.३२

९.३१

चिनियाँ युआन

१८.८०

१८.८८

१८.८९

१८.९६

साउदी रियाल

३५.७२

३५.६८

३५.८८

३५.८४

कतारी रियाल

३६.७७

३६.७४

३६.९४

३६.९०

थाइ भाट

३.९४

३.९५

३.९६

३.९७

युएइ दिराम

३६.४९

३६.४६

३६.६५

३६.६२

मलेसियन रिंगिट

३०.८८

३१.०६

३१

३१.२०

कोरियन वन

१००

१०.०४

१०.०७

१०.०८

१०.१२

स्विडिस क्रोनर

१३.१५

१३.१२

१३.२१

१३.१८

डेनिस क्रोनर

१९.९९

१९.९२

२०.०८

२०.०१

हङकङ डलर

१७.१८

१७.१८

१७.२६

१७.२६

कुबेती दिनार

४३९

४३८.६०

३४०.९६

३४०.५६

बहराइन दिनार

३५५.६१

३५५.२४

३५७.२०

३५६.८३

 

 

                       

 

Advertisement

Advertisement