सिटिजन्स बैंकको अरुणखोला शाखा सर्दै

Advertisement

काठमाडौं । सिटिजन्स बैंकको अरुणखोला शाखा स्थानान्तरण हुने भएको छ । 

पूर्वी नवलपरासी, मध्यबिन्दु नगरपालिका १० मा रहेको अरुणखोला शाखा स्थानान्तरण भई सोही वडामा (हालको भवनबाट ५० मिटरको दूरीमा) रहेको भवनमा सर्ने बैंकले जनाएको छ । 

Advertisement

भदौ २३ गतेदेखि स्थानान्तरित शाखाबाटै सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिने बैंकले जनाएको छ । 

Advertisement

Advertisement