साताको पहिलो दिन घट्यो अमेरिकी डलर, यस्तो छ आजको विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ भदौ ३०, सेप्टेम्बर १५, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर घटेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ । 

आजका लागि अमेरिकी डलर १ को खरिद दर १३३.०९३ रुपियाँ र बिक्री दर १३४.५३ रुपियाँ तोकिएको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सो मुद्राको खरिद १३४.०५ रुपियाँ र बिक्री १३४.६५ रुपियाँ थियो । 

Advertisement

त्यस्तै अघिल्लो कारोबार दिनमा युरो १ को खरिद दर १४७.७२ रुपियाँ र बिक्री १४८.३८ रुपियाँ रहेकामा आइतबार भने खरिद १४८.४९ रुपियाँ र बिक्री १४९.१६ रुपियाँ निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यस्तै आइतबार पाउन्ड १ बराबर १७५.७० रुपियाँमा किन्न र १७६.४८ रुपियाँमा बेच्न पाइन्छ । शुक्रबार भने सो मुद्राको खरिद १७४.९३ रुपियाँ र बिक्री १७५.७१ रुपियाँ थियो । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 
 

मुद्रा

एकाइ

खरिद दर (शुक्रबार)

खरिद दर (आज)

बिक्री दर (शुक्रबार)

बिक्री दर (आज)

अमेरिकी डलर

१३४.०५

१३३.९३

१३४.६५

१३४.५३

युरोपियन युरो

१४७.७२

१४८.४९

१४८.३८

१४९.१६

पाउन्ड स्टर्लिङ

१७४.९३

१७५.७०

१७५.७१

१७६.४८

स्विस फ्रांक

१५६.९६

१५८.११

१५७.६६

१५८.८२

अस्ट्रेलियन डलर

८९.५७

८९.६५

८९.९७

९०.०५

क्यानेडियन डलर

९८.७४

९८.५५

९९.१८

९८.९९

सिंगापुर डलर

१०२.७०

१०३.०७

१०३.१६

१०३.५४

जापानी येन

१०

९.४१

९.५१

९.४५

९.५६

चिनियाँ युआन

१८.८२

१८.८८

१८.९१

१८.९६

साउदी रियाल

३५.७२

३५.६९

३५.८८

३५.८५

कतारी रियाल

३६.७७

३६.७४

३६.९३

३६.९०

थाइ भाट

३.९७

४.०१

३.९९

४.०३

युएइ दिराम

३६.५०

३६.४६

३६.६६

३६.६३

मलेसियन रिंगिट

३०.९३

३१.१४

३१.०७

३१.२८

कोरियन वन

१००

९.९९

१०.०८

१०.०३

१०.१२

स्विडिस क्रोनर

१२.९३

१३.०६

१२.९९

१३.१२

डेनिस क्रोनर

१९.८०

१९.९०

१९.८८

१९.९९

हङकङ डलर

१७.१८

१७.१७

१७.२६

१७.२५

कुबेती दिनार

४३८.९५

४३८.९३

४४०.९१

४४०.८९

बहराइन दिनार

३५५.६६

३५५.३४

३५७.२५

३५६.९३

 

 

                       

 

Advertisement

Advertisement