आजको विनिमय दर : अमेरिकी डलर र युएई दिरामको मूल्य कति ?

Advertisement

काठमाडौं । आज २०८१ भदौ ३१, सेप्टेम्बर १६, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र युएई दिरामको मूल्य स्थिर रहेको छ । 

आजका लागि अमेरिकी डलर १ को खरिद दर १३३.०९३ रुपियाँ र बिक्री दर १३४.५३ रुपियाँ तोकिएको छ । अघिल्लो कारोबार दिन पनि सोही दरमा कारोबार भएको थियो । 

Advertisement

त्यस्तै, हिजो यूएई दिराम १ को खरिद मूल्य ३६.४६ रुपियाँ र बिक्री ३६.६३ रुपियाँ रहेको थियो । सोमबारका लागि पनि सोही दर यथावत् राखिएको राष्ट्र बैंकले जनाएको छ । 

आज अमेरिकी डलर र यूएई दिरामसहित चिनियाँ युआन, साउदी रियाल, मलेसियन रिंगिट र हङकङ डलरको सटही दर आइतबारको तुलनामा स्थिर रहेको छ । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 
 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.९३

१३३.९३

१३४.५३

१३४.५३

युरोपियन युरो

१४८.४९

१४८.३५

१४९.१६

१४९.०१

पाउन्ड स्टर्लिङ

१७५.७०

१७५.७६

१७६.४८

१७६.५५

स्विस फ्रांक

१५८.११

१५७.७३

१५८.८२

१५८.४४

अस्ट्रेलियन डलर

८९.६५

८९.७८

९०.०५

९०.१८

क्यानेडियन डलर

९८.५५

९८.५८

९८.९९

९९.०२

सिंगापुर डलर

१०३.०७

१०३.२०

१०३.५४

१०३.६६

जापानी येन

१०

९.५१

९.५१

९.५६

९.५५

चिनियाँ युआन

१८.८८

१८.८८

१८.९६

१८.९६

साउदी रियाल

३५.६९

३५.६९

३५.८५

३५.८५

कतारी रियाल

३६.७४

३६.७४

३६.९०

३६.९०

थाइ भाट

४.०१

४.०४

४.०३

४.०४

युएइ दिराम

३६.४६

३६.४६

३६.६३

३६.६३

मलेसियन रिंगिट

३१.१४

३१.१४

३१.२८

३१.२८

कोरियन वन

१००

१०.०८

१०.०७

१०.१२

१०.१२

स्विडिस क्रोनर

१३.०६

१३.०९

१३.१२

१३.१५

डेनिस क्रोनर

१९.९०

१९.८८

१९.९९

१९.९७

हङकङ डलर

१७.१७

१७.१७

१७.२५

१७.२५

कुबेती दिनार

४३८.९३

४३८.९७

४४०.८९

४४०.९४

बहराइन दिनार

३५५.३४

३५५.३५

३५६.९३

३५६.९४

 

 

                       

 

Advertisement

Advertisement