माछापुच्छ्रे क्यापिटलको साधारणसभा कात्तिक १३ मा

Advertisement

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले पाँचौं वार्षिक साधारणसभा कात्तिक १३ गते बस्ने भएको छ । 

सभा, बालुवाटार प्यालेस बैंक्वेट, बालुवाटार काठमाडौंमा बिहान ११ बजेदेखि बस्नेछ ।

Advertisement

यद्यपि कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव गरेको छैन । 

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षकको प्रतिवेदन सहितका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ । त्यस्तै, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि तोक्नेछ । 

Advertisement

Advertisement