बुधबार अधिकांश मुद्राको विनियम दर स्थिर, कति पुग्यो अमेरिकी डलर ?

Advertisement

काठमाडौं । आज २०८१ कात्तिक ७, अक्टोबर २३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अधिकांश मुद्राको विनिमय दर स्थिर रहेको छ । 

यसदिन अमेरिकी डलर १ को खरिद दर १३४.२३ रुपियाँ र बिक्री दर १३४.८३ रुपियाँ तोकिएको छ । हिजो भने खरिद १३४.२२ रुपियाँ र बिक्री १३४.८२ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी आज साउदी रियाल, थाई भाट, यूएई दिराम, कोरियन वन, स्विडिस क्रोनर र हङकङ डलरको मूल्य मंगलबारको तुलनामा स्थिर रहेको छ । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति 

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३४.२२

१३४.२३

१३४.८२

१३४.८३

युरोपियन युरो

१४५.६५

१४५.३४

१४६.३०

१४५.९९

पाउन्ड स्टर्लिङ

१७४.८६

१७४.२४

१७५.६४

१७५.०२

स्विस फ्रांक

१५५.३२

१५५.०८

१५६.०१

१५५.७७

अस्ट्रेलियन डलर

८९.७५

८९.७६

९०.१५

९०.१६

क्यानेडियन डलर

९७.१२

९७.०७

९७.५६

९७.५०

सिंगापुर डलर

१०२.२६

१०२.०५

१०२.७२

१०२.५०

जापानी येन

१०

८.९५

८.९०

८.९९

८.९४

चिनियाँ युआन

१८.८७

१८.८५

१८.९५

१८.९३

साउदी रियाल

३५.७४

३५.७४

३५.९०

३५.९०

कतारी रियाल

३६.८१

३६.८२

३६.९८

३६.९८

थाइ भाट

४.०१

४.०१

४.०३

४.०३

युएइ दिराम

३६.५४

३६.५४

३६.७१

३६.७१

मलेसियन रिंगिट

३१.१९

३१.०१

३१.३३

३१.१५

कोरियन वन

१००

९.७४

९.७४

९.७८

९.७८

स्विडिस क्रोनर

१२.७४

१२.७४

१२.८०

१२.८०

डेनिस क्रोनर

१९.५३

१९.४९

१९.६१

१९.५८

हङकङ डलर

१७.२७

१७.२७

१७.३५

१७.३५

कुबेती दिनार

४३८.४०

४३८.९७

४४०.०६

४३९.९३

बहराइन दिनार

३५५.९८

३५६.०२

३५७.५७

३५७.६२

 

 

                       

 

Advertisement

Advertisement