हिमालयन लघुवित्तद्वारा लाभांश प्रस्ताव नगर्ने निर्णय

Advertisement

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने भएको छ । 

कम्पनी सञ्चालक समितिको बैठकले आव २०८०-८१ को नाफाबाट लाभांश प्रस्ताव नगर्ने निर्णय गरेको कम्पनी सचिव देवकर कार्कीले जनाएका छन् । 

Advertisement

सञ्चालक समितिको उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि कार्यान्वयनमा आउने छ । 
 

Advertisement

Advertisement