कैलाश विकास बैंकले आयोजना गर्यो रक्तदान, ६७ पिन्ट रगत संकलन

Advertisement

काठमाडौंः कैलाश विकास बैंक रक्तदान कार्यक्रमको आयोजना गर्यो । बैंकले २५औं बर्ष पूरा गरेको अवसरमा रक्तदान कार्यक्रम गरेको हो ।

बैंकको न्यूरोड बिशाल बजार शाखामा आयोजित रक्तदान कार्यक्रमबाट ६७ पिन्ट रगत संकलन भएको थियो । रक्तदानमा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको बैंकले जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement