आमा बन्ने भईन् नायिका नीशा अधिकारी

Advertisement

काठमाडौंः नेपाली क्रिकेटर शरद भेषवाकरकी श्रीमती तथा नायिका नीशा अधिकारी आमा बन्ने भएकी छिन् । उनले क्रिकेटर शरदसँग यसै बर्ष लगनगाठो कसेकी थिइन् ।

नायिका नीशाले आफे फेसबुक एकाउन्ट मार्फत अग्रेजी नयाँ बर्ष २०१८ को पहिलो दिनमै उक्त खबर सार्वजनिक गरेकी हुन् ।

उनले सोमबार तस्विर र स्टाटस लेखेर आफु पाँच महिनाको गर्भवती भएको जानकारी आफ्ना फ्यानहरुलाई दिएकी हुन् । नायिका नीशाले एक हातले आफ्नो पेटमा छोएको तस्बिर पोस्ट गरेकी छिन् ।
nisha-status

सो खबर पाउने वित्तिकै उनका फ्यानहरुले उनलाई बधाई दिएका छन् । आफु निर्देशित चलचित्र झ्यानाकु्टीको प्रमोशनका लागि अमेरिकामा रहेकी छिन् । उक्त चलचित्र मंसिर १ गते प्रदर्शनमा आएको थियो ।

Advertisement

Advertisement

Advertisement