सामसङको ‘ग्यालेक्सी जे सेभेन डुयल’ नेपाली बजारमा

Advertisement

काठमाडौंः नेपालमा सबैंभन्दा बढी बिक्री हुने ब्राण्ड सामसङले आफ्नो स्मार्टफोनको शृंखलामा ‘ग्यालेक्सी जे सेभेन डुयल’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार ग्लोक्सी नेपालको सबैभन्दा लोकप्रिय ब्राण्ड हो, तीन वटा स्मार्टफोनको बिक्री हुँदा एउटा ग्लोक्सी बिक्री हुने गर्ट ।

सार्वजनिक भएको नयाँ स्मार्ट फोनमा भएको डुयल क्यामेराले सिरिजलाई उत्कृष्ट बनाएको कम्पनीले दाबी गरेको छ । स्मार्टफोनमा भएको रियर क्यामरा १३ मेगापिक्सल देखि पाँच मेगापिक्सलसम्ममा सेटप गर्न सकिने सुविधा रहेको छ ।

फ्रन्ट क्यामरा आठ मेगापिक्सल रहेको छ । लो लाईट फोटो ग्राफिको लागि ग्यालेक्सी जे सेभेन डुयल उच्चस्तरीय स्मार्टफोन रहेको छ । स्मार्टफोनको नेपालीमूल्य २८ हजार ९९० रुपियाँ रहेको छ । यही अप्रिल ३० देखि नेपालका सम्पूर्ण रिटेल्सहरुमा सहजै उपलब्धहुँदै आएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement