पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरहरुमा लकिङ प्रणाली जडान

Advertisement

बाराः नेपाल आयल निगमले बाराको अमलेखगञ्ज डिपोमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरहरुमा लकिङ प्रणाली जडान गरेको छ । बाराका प्रमूख जिल्ला अधिकारी विजयनारायण मानन्धर र निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले संयुक्त रुपमा लकिङ प्रणाली जडान गरेका हुन् ।

रक्सौलबाट अमलेखगञ्ज, पोखरा, काठमाडौं, जनकपुर जस्ता क्षेत्रमा पेट्रोलियम पदार्थ ढुवानी गर्दा चुहावटको प्रमूख समस्या निम्तिएको निगमका कार्यकारी निर्देशक भट्टराईले बताए ।

लकिङ प्रणाली सुरु भएपछि चुहावट रोकिने निगमले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement