सेञ्चुरी बैंकले थप्यो चार नयाँ शाखा

Advertisement

काठमाडौंः सेञ्चुरी बैंकले चार नयाँ शाखा विस्तार गरेको छ । ग्रामीण क्षेत्रमा बैंकिङ पहँुच पुर्याउने उद्देश्यसहित नयाँ शाखाहरु विस्तार गरेको बैंकले जनाएको छ ।

थपिएका चार नयाँ शाखामा सुनसरीको चतरा र झुम्कामा, मोरङको रङ्गेली र झापाको चन्द्रागढी शाखा छन् । ती शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष राजेश श्रेष्ठले गरेका हुन् ।

Advertisement

Advertisement