अमेरिकी डलर बढ्दा युरो र पाउन्ड घट्यो, आज कुन मुद्राको विनिमय दर कति ?

Advertisement

काठमाडौं । आज २०८१ वैशाख २६ गते, मे ८, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ बढेको छ भने युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङ घटेको छ । 

आज अमेरिकी डलर १ को खरिद दर १३३.३२ रुपियाँ र बिक्री दर १३३.९२ रुपियाँ रहेकामा हिजो भने खरिद १३३.२९ रुपियाँ र बिक्री १३३.८९ रुपियाँ थियो । 

Advertisement

त्यसैगरी, अघिल्लो दिन युरो १ को खरिद मूल्य १४३.६१ रुपियाँ र बिक्री १४४.२५ रुपियाँ रहेकामा आज भने खरिद १४३.५६ रुपियाँ र बिक्री १४४.२१ रुपियाँ निर्धारण गरिएको छ । 

त्यसैगरी यसदिन पाउन्ड १ को खरिद दर १६७.२७ रुपियाँ र बिक्री दर १६८.०२ रुपियाँ रहेकामा हिजो खरिद १६७.६४ रुपियाँ र बिक्री १६८.३९ रुपियाँ थियो । 

हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?

मुद्रा

एकाइ

खरिद दर (हिजो)

खरिद दर (आज)

बिक्री दर (हिजो)

बिक्री दर (आज)

अमेरिकी डलर

१३३.२९

१३३.३२

१३३.८९

१३३.९२

युरोपियन युरो

१४३.६१

१४३.५६

१४४.२५

१४४.२१

पाउन्ड स्टर्लिङ

१६७.६४

१६७.२७

१६८.३९

१६८.०२

स्विस फ्रांक

१४७.२७

१४७

१४७.९३

१४७.६६

अस्ट्रेलियन डलर

८८.३५

८८.११

८८.७५

८८.५१

क्यानेडियन डलर

९७.४९

९७.४७

९७.९३

९७.९१

सिंगापुर डलर

९८.७१

९८.५३

९९.१५

९८.९८

जापानी येन

१०

८.६७

८.६३

८.७१

८.६७

चिनियाँ युआन

१८.४९

१८.४७

१८.५८

१८.५५

साउदी रियाल

३५.५४

३५.५५

३५.७०

३५.७१

कतारी रियाल

३६.५६

३६.५७

३६.७२

३६.७३

थाइ भाट

३.६३

३.६२

३.६४

३.६३

युएइ दिराम

३६.२९

३६.३०

३६.३५

३६.४६

मलेसियन रिंगिट

२८.१३

२८.१४

२८.२५

२८.२७

कोरियन वन

१००

९.८३

९.८२

९.८८

९.८६

स्विडिस क्रोनर

१२.३४

१२.२९

१२.३९

१२.३४

डेनिस क्रोनर

१९.२५

१९.२५

१९.३४

१९.३३

हङकङ डलर

१७.०५

१७.०५

१७.१३

१७.१२

कुबेती दिनार

४३३.६०

४३३.७०

४३५.५६

४३५.६५

बहराइन दिनार

३५३.५१

३५३.६०

३५५.१०

३५५.१९

 

 

 

 

Advertisement

Advertisement