डा. गोविन्द केसीको जीवन रक्षा गर भन्दै को को निस्किए सडकमा ? तस्विरहरु हेर्नुहोस्

Advertisement

काठमाडौं । माथेमा आयोगका सुझावहरु समेटिएको प्रतिवेदन लागू गर, डा गोविन्द केसीको माग पूरा गर भन्दै शनिबार माइतीघर मण्डलाबाट सुरु भएको जुलुसमा विभिन्न क्षेत्रका हजारौं सहभागी भएका छन् ।

जुलुसमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्राई, पूर्वप्रधानन्यायाधीस सुशीला कार्की, अभिनेत्रीहरु मनिषा कोइराला, करिश्मा मानन्धर, मानवअधिकारवादी कृष्ण पहाडी, लेखकहरु खगेन्द्र संगौला, श्याम श्रेष्ठ, विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्र, नेपाल चिकित्सक संघका अध्यक्ष डा. जगदिशनरसिंह केसी, बाबुराम पत्नी हिसिला यमीसहित विद्यार्थी र विभिन्न क्षेत्रका व्यक्तिहरु सहभागी थिए । तस्विरहरुः द्धारिका काफ्ले



Advertisement

Advertisement

Advertisement