सेञ्चुरी बैंक र नेपाल क्यान्सर अस्पतालबीच उपचारमा छुट दिने सम्बन्धि सम्झौता

Advertisement

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र नेपाल क्यानसर हस्पिटल एण्ड रिसर्च सेन्टरबीच उपचारमा छुट दिने सम्बन्धि सम्झौता भएको छ ।

सम्झौता अनुसार बैंकले आफ्ना क्रेडिट र डेबिट कार्डबाहक ग्राहकहरु तथा शयेरधनिहरुलाई सहुलियतसहितको उपचार सेवा प्रदान भएको हो । बैंकको क्रेडिट र डेबिट कार्डबाहक ग्राहकहरु तथा बैंकका शयेरधनीहरुले हस्पिटलको विभिन्न सुविधाहरुमा १० प्रतिशतसम्म छुट पाउनेछन् सम्झौतामा उल्लेख छ ।

सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टरका कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

Advertisement

Advertisement

Advertisement