अभिनयबाट लाखौँ दर्शकको मन जित्न सफल भएकी टिका जैसी पहिलोपटक आमा बनिन्

Advertisement

काठमाडौं।  नेपालीहरुको महान चाड बडा दशैं लाई लक्षित गरि रक्षा म्युजिक प्रालिको फरक प्रश्तुतीमा दशैं गीत ''आँशु ढिका'' सार्बजनिक गरिएको छ।

दुर्गा मराशिनी को लय तथा कबि राज बरालको शब्द रहेको उक्त भिडियोमा पछिल्लो समयका चर्चित तथा ब्यस्त निर्देशक बिक्रम चौहानको निर्देशन रहेको छ भने छायांकन प्रकाश खड्काको रहेको छ। सांगीतिक क्षेत्रमा अगाडी बढ्दै गरेका चर्चित मोडल भिम खड्काले उक्त गीतमा ज्वलन्त अभिनय गरेका छन् जसमा टिका जैसीले अहिले सम्मकै फरक भूमिकामा साथ् दिएकि छिन। बि स्टार फ्लिम्सका प्रबन्ध निर्देशक लक्ष्मण चौहान (एलेक्स) ले उक्त भिडियोमा बिशेष भूमिका रहेको छ ।

Advertisement

Advertisement

Advertisement