सशस्त्र प्रहरीमा नयाँ भर्ना खुल्यो, कुन पदका लागि योग्यता कति ?

Advertisement

काठमाडौं। सशस्त्र प्रहरीमा नयाँ भर्ना खुलेको छ। सशस्त्र प्रहरीमा  ४३ जना सशस्त्र प्रहरी निरीक्षक र दुई सय ३९ जना सशस्त्र प्रहरी सहायक निरीक्षकको लागि विज्ञापन खुला गरेको हो। योग्यता पुगेका आवेदकले असोज १९ देखि कात्तिक १८ गतेसम्म आवेदन दिन पाउने छन्।

कति चाहिन्छ शैक्षिक योग्यता ?

सशस्त्र प्रहरी निरीक्षकको लागि स्नातक गरेको हुनु पर्छ साथै २१ वर्ष पुरा भर्इ २५ वर्ष ननाघेको हुनु पर्ने बताइएको छ। त्यस्तै सहायक निरीक्षकको लागि प्लस टु पास गरेको साथै १८ वर्ष पुरा भर्इ २३ वर्ष ननाघेको हुनु पर्नेछ।

आवेदनको लागि सशस्त्र प्रहरी कार्यालयहरु काठमाडौं, सुनसरी, महोत्तरी, चितवन, कास्की, कपिलबस्तु, सुर्खेत र कैलालीबाट पाइनेछ।

Advertisement

Advertisement

Advertisement