एनआइसी एसिया बैंकको दुई नयाँ शाखा त्रिभुवनचोक र सम्झनाचोकमा

Advertisement

नेपालगञ्ज । एनआइसी एसिया बैंकको दुई नयाँ शाखा कार्यालयहरु नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ८ स्थित त्रिभुवन चोक र बैजनाथ गाउँपालिका वडा नं. ६ स्थित सम्झना चोकमा सञ्चालनमा ल्याइएको छ ।

त्रिभुवन चोक शाखाको उद्घाटन बंैकका संचालक राजेन्द्र अर्याल र सम्झनाचोक शाखाको उद्घाटन नेपाल राष्ट्र बैक, नेपालगञ्जका निर्देशक बिमल खनालले गरे । यी शाखासहित एनआइसी एसियाको कुल शाखा संख्या २६३ पुगेको छ ।

Advertisement

Advertisement

Advertisement