गण्डकी विकास बैंकमा जागिर खुल्यो (सूचानासहित)

Advertisement

गण्डकी विकास बैंकले एक सूचाना गर्दै कर्मचारी माग गरेको छ। बैंकले  केही संख्यामा ब्रान्च इन्चार्ज, रिलेसनसिप अफिसर र एसिस्टेन्ट लेभलका कर्मचारीका लागि भ्याकेन्सी खुलाएको छ ।

उक्त बैंकमा आवेदन दिनको लागि कार्तिक १४ गतेसम्मको  म्याद रहेको छ । थप जानकारीका लागि भ्याकेन्सी नोटिसमा हेर्नुहोस्।

gandaki-bikas-bank job

Advertisement

Advertisement

Advertisement