विद्युत नियमन आयोगका पदाधिकारी सिफारिस गर्न समिति गठन

Advertisement

काठमाडौं । उर्जामन्त्री बर्षमान पुनले विद्युत नियमन आयोग ऐन अनुसार गठन हुने विद्युत नियमन आयोगको अध्यक्षलगायत चार जना सदस्यहरुको सिफारीस गर्न मन्त्रालयका सचिव डाक्टर संजय शर्माको संयोजकत्वमा समिति गठन गरेका छन् ।

समितिमा सदस्यमा विद्युतविज्ञ डा. मेघबहादुर विश्वकर्मा र सदस्य सचिवमा (कानुन हेर्ने सहसचिव) तोयानाथ अधिकारी रहेको उर्जा मन्त्रालयले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement