फेरी बढ्यो सुनको मूल्य

Advertisement

काठमाडौं । साताको दोस्रो दिन आज सोमबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ५७ हजार दुई सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य फेरी दुई सय रुपियाँले बढेर आज ५७ हजार चार सय रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति दश ग्राम सुनको मूल्य ४९ हजार दुई सय दश रुपियाँ कायम गरेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य स्थिर रहेर सात सय रुपियाँमा कारोबार भएको छ । भने महासंघले आज प्रति दश ग्राम चाँदीको मूल्य ६ सय रुपियाँमा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement